Sunday, December 12, 2010

हाम्रा नेता र पार्टी नेत्त्रित्व

अहिले सम्म मैले बुझे अनुसार मान्छे मरेपछी स्वर्ग वा नर्कमा पलायन हुने जात हो ,बाचुन्जेल आफु र आफ्नो परिवार ,अनी आफन्त र आफ्नो पार्टिमात्र मात्र बाचे पुगे सोच राख्ने हालका हाम्रा नेता र पार्टी नेत्त्रित्व बर्गले सन्ततीको सुन्दर उन्नतीको कामना गर्दै उनिहरुको भविस्य कल्पे कति राम्रो हुनेथियो होला हाम्रो नेपालमा!साच्चै हाल जनतालाई यसरी झुक्याइ रहेका छौ तर के आफुले आफुलाइ ढाट्न सक्छौ?कसको लागि काम गरिरहेको छु भनेर हे ६०१? हाम्रो पार्टी ,हाम्रो मान्छे भन्नुको सट्टा राम्रो मान्छे हुनु पर्छ भनेर अनुसरण गर्ने बेला आएनर? नत्रभने मेरो बिचारमा तिमीहरुलाई नर्क स्वागत गर्न आतुर छ है चेतना भया!!!